समाचार

हास्यकलाकार गजुरेलको पूर्व पत्नीले सुन्तलीलाई दिईन दनक ! सामाजिक सन्जाल तात्यो

काठमाडौँ- निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यति बेला चौतर्फी चर्चापरिचर्चा भईरहेको छ । चाहे त्यो सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा ।

यसैबीच, चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले कुञ्जना घिमिरे उर्फ सुन्तलीमाथि गम्भीर प्रश्न उठाएकी छन्
राष्ट्रिय रुपमा ख्यातीप्राप्त र नेपाली जनताले आदर्श मानेका व्यक्तीले स्थानिय जनतालाई सार्वजनिक रुपमै देशद्रोही र अपराधी भन्नु सर्वथा गलत भएको ढकालले फेसबुकमार्फत टिप्पणी गरेकी हुन् ।

यस्तो छ उनको फेसबुक स्टाटसः–

सहयोग कहाँ र कस्तो ठाउमा गर्ने हो, अलि बिचार पुर्याउनु जरुरी हुन्छ, गाँस नै काटेर गरेको सहयोगको सहि सदुपयोग हुन्छ कि…

Gepostet von Meenaa Dhakal am Freitag, 31. Mai 2019

Related Articles

Back to top button
Close