समाचार
हास्यकलाकार गजुरेलको पूर्व पत्नीले सुन्तलीलाई दिईन दनक ! सामाजिक सन्जाल तात्यो
काठमाडौँ- निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यति बेला चौतर्फी चर्चापरिचर्चा भईरहेको छ । चाहे त्यो सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा ।
यसैबीच, चर्चित हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले कुञ्जना घिमिरे उर्फ सुन्तलीमाथि गम्भीर प्रश्न उठाएकी छन्
राष्ट्रिय रुपमा ख्यातीप्राप्त र नेपाली जनताले आदर्श मानेका व्यक्तीले स्थानिय जनतालाई सार्वजनिक रुपमै देशद्रोही र अपराधी भन्नु सर्वथा गलत भएको ढकालले फेसबुकमार्फत टिप्पणी गरेकी हुन् ।
यस्तो छ उनको फेसबुक स्टाटसः–
सहयोग कहाँ र कस्तो ठाउमा गर्ने हो, अलि बिचार पुर्याउनु जरुरी हुन्छ, गाँस नै काटेर गरेको सहयोगको सहि सदुपयोग हुन्छ कि…
Gepostet von Meenaa Dhakal am Freitag, 31. Mai 2019