भिडियो

बिष्णु माझीले रुवाईन सारा प्रदेशीलाई,५० लाख प्रदेशीलाई रुवाउने गीत(भिडियो सहित)

बिष्णु माझी र राजेश खड्का (सानु)को स्वरमा “सुतली”बोलको मार्मिक लोक दोहोरी गीत शुक्रवार सार्वजनिक भएको छ।गीतको शब्द शृजना बिजय चन्द (दर्पन)ले गरेका हुन भने लय शृजना गायक आफैले गरेका छन।

प्रदेशीको कथा ब्यथामा आधारित उक्त गीतले सारा प्रदेशीको मन छुने देखिन्छ,निकै मार्मीक शब्दले भरिएको गीतमा बिष्णु माझीको जादुमय स्वरले गीतमा आझ मिठास थपेको छ।

गीत जस्तै गीतको भिडियो पनी निकै मार्मिक रहेको छ।भिडियोमा सगुन शाही,बाबु कृष्ण परियार र समपुर्ण लामिछानेको अभिनय रहेको छ,भिडियोलाई निर्देशन कपिल लामाले गरेका छन्। भने छायांकन शुरेस श्रेष्ठ र सम्पादन अमर शाख्यले गेरका छन्।

Related Articles

Back to top button
Close