समाचार

आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राहरुको विनिमयदर यस्तो छ।

काठमाडौँ, १८ जेठ । नेपाली बजारमा साताको अन्तिम दिन आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ३९ रुपैयाँ ८४ पैसा, बिक्रिदर १ सय ४० रुपैयाँ ६० पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

Related Articles

Back to top button
Close