भिडियो

भाइ ‘जिग्रीले अन्तर्वार्ता लिँदा दाइ ‘धुर्मुस’किन भए भावुक ? के कुराले यस्तो भय (भिडियो सहित)

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’को अन्तर्वार्ता भाइ कुमार कट्टेल ‘जिग्री’ ले लिए भने कस्तो होला ? केन्द्रबिन्दु टिभीकालागी ‘जिग्री’ ले विचारउत्तेजक अन्तर्वार्ता लिएका छन् दाइ धुर्मुसको ।

स्मरण रहोसः फाउन्डेशनद्वारा निर्माण गरिएको सन्तपुर नमुना बस्तीको काम अन्तिम चरणमा पुगेकावेला अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’सँग भद्रगोलका चर्चित पात्र कुमार कट्टेल ‘जिग्री’ले यसरी लिएका थिए अन्तर्वार्ता हेर्नुहोस् भिडियो –

Related Articles

Back to top button
Close