समाचार

बम्जनले बलत्कार गर्नै पर्दैन किनभने उनले सोधेपछि महिलाले आफै आफ्नो शरीर दिन्छन: अर्जुन क्षेत्री

चर्चा र विवादमा रहने अर्जुन क्षेत्री विवादपछि हराएका थिए । अहिले फेरी उनि अर्जुन क्षेत्री मिडियामा छाइएका छन् । उनि आफुले गरेको सबै कुरा पुगेको दावी सम्म गर्छन । उनि भन्छन मैले बारा-पर्सामा आएको हवाहुरी आउनु भन्दा पहिला नै भनेको थियो अनि आयो र सबै उडायो ।

अर्जुन क्षेत्री दावी गर्छन यो नेपाललाई म बनाउँछु र नेपाललाई बदलेर देखाउँछु मैले गरेको भविष्यवाणी सबै पुरा हुँदै जान्छन अनि सबैले बल्ल पत्ताउनेछन् । म अहिले पनि भनेको छु कि पश्चिममा सचेत रहनु होला ठुलै भूकम्प आउने छ, मैले त्रास फैलाएको होइन अग्रिम जानकारी गराउन खोजेको हो कि सबैले आफ्नो सुरक्षा गर्न सकुन ।

बम्जन जस्ता तपस्वीमाथि आरोप लगाउने हाम्रो देशको कमजोरी हो । होइन पिडिताले बम्जनमाथि आरोप नै लगाएकी छिन् भन्ने प्रश्नमा अर्जुन क्षेत्री भन्छन बम्जन जस्तालाई बलत्कार गर्नु आवस्यकता छैन ।

अर्जुन क्षेत्री भन्छन उनका धेरै भक्तजन छन् र भक्तहरुले बम्जनले भनेको सबै गर्न तयार रहनछन् अनि बम्जनले भने पार कि मलाई यो शरीर दे भनेपछि त् आफै आफ्नो शरीर दिन्छन किन दिंदैनन अनि तेस्ताले किन बलत्कार गरुन । बम्जन त् धर्ममा हिड्ने मान्छे हुन् उनले यस्तो गर्ने सक्दिनन् ।source https://haamronepal.net

Related Articles

Back to top button
Close