भिडियो

गरिब अनाथका लागि एक्लै सुटुक्क ५० लाखमा वस्ती बनाउने १८ बर्षिय माहान युवा , केपि खनाल

केपि खनाल भन्ने बित्तिकै हामिले उनलाइ एक सरसफाइमा अभियानमा जुटेका र आफ्नो देश आफै बनाउ भन्ने नाराका सहित हिडेका एक माहान युवा को रुपमा चिन्ने गर्छौ । उनी रात दिन नभनी कन आफ्नो काम गरिरहन्थे । राती १२, १ बजे पनि उनी फोहोर को डङ्गुर मै हुन्थे । उनको यो काम देखेर सबै दर्शक प्रेणित भयका छन ।उनको हृदय निकै ठूलो छ जो कोहिलाइ पनि सहयोग गर्ने गर्छन उनी ।

उनले बाजुरा जस्तो बिकट ठाउहरुमा अनाथ आश्रम बनाउन सफल भयका छन । जो कोहिले यस्तो काम हत्तपत्त गर्न सक्दैन । उनले ५० लाखको लगानी मा बनायको अनाथ आश्रम अब अन्तिम चरणमा छ । `सके हजार नसके प्रचार ´ उनको यो नाराले बन्न सफल आश्रम ।

बाजुराका मानिस हरु उनलाइ र उनको काम देखेर निकै खुशी छन । उनलाइ देश तथा बिदेशबाट धेरै सहयोग हरु आय ।कति पयले त बिस्वास पनि गरेनन तर सत्य यहि हो कि उनी दुनदुखी गरिबहरुका लागि भगवान हुन ।

Related Articles

Back to top button
Close